छोरीको सम्झनामा राजश्रीको ‘आई मिस यु’ « Khabarhub

छोरीको सम्झनामा राजश्रीको ‘आई मिस यु’


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै गुमाउनु परेका २ जना छोरीहरुको सम्झनामा लेखेको गीत ‘आई मिस यु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सेन्टिमेन्टल भर्सनको गीतमा ‘नेपाल आइडल ३’ कि विजेता गायिका सज्जा चौलागाईको स्वर छ ।

संगीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । भिडियोमा गीतकार श्रेष्ठसँगै गरिमा शर्मा र श्रेया सिटौला फिचर्ड छन् ।

उत्तम हुमागाईको छायांकन रहेको भिडियोमा प्रविण श्रेष्ठको सम्पादन, मनिकलाल श्रेष्ठ निर्माण तथा गीतकार श्रेष्ठकै परिकल्पना र निर्देशन छ । गीतकार श्रेष्ठको आधिकारिक च्यानल ‘राजश्री स्टोरिज’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १ : २० बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र