प्रिमियरमा रुचाइयो ‘द भ्वाइस किड्स’ « Khabarhub

प्रिमियरमा रुचाइयो ‘द भ्वाइस किड्स’


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–शुक्रबार बेलुकीबाट हिमालय टीभीमा प्रशारण हुने गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को बिहिबार बेलुकी एफक्यूब हलमा प्रिमियर गरिएको छ । आयोजकले पत्रकार, विज्ञापनदाता र विभिन्न क्षेत्रका व्यक्तिहरुमाझ प्रिमियर गरेको हो ।

६ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुले सहभागीता जनाएको यो कार्यक्रमको ‘ब्लाइन्ड अडिसन’ शुक्रबारबाट प्रशारण हुनेछ ।

प्रिमियरमा उपस्थित व्यक्तिहरुले बालबालिकाहरुको भावनालाई समेत ध्यानमा राखेर उत्कृष्ट तरिकाले शो तयार पारिएको प्रतिक्रिया दिएका थिए । शोका निर्देशक लक्ष्मण पौडेलले प्रिमियरमा विभिन्न क्षेत्रका मानिसहरुले दिनु भएको प्रतिक्रियाले उत्साह थपेको बताए ।

शोका निर्माता तथा सञ्चालक सुशिल नेपालले बालबालिकाहरुसँग जोडिएको यो शोको छायांकनका क्रममा आफू कैयौं पटक रोएको बताए । शोमा राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी, मिलन नेवार कोचका रुपमा छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १२ : ५५ बजे

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली – गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गोकुल बाँस्कोटाले नेकपा ‘कोल्याप्स’को कारण यसरी सम्झिए

काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २८ गते बिहीबार चैत

आज २०८२ साल  गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २८ गते बिहीबार चैत