प्रतिक्रियावादीले क्रान्तिकारी नेतृत्व सिध्याउन लागेः प्रचण्ड (भिडियोसहित) « Khabarhub

प्रतिक्रियावादीले क्रान्तिकारी नेतृत्व सिध्याउन लागेः प्रचण्ड (भिडियोसहित)


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले क्रान्तिकारी नेतृत्व सिध्याउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले प्रतिक्रान्तिकारीले विभिन्न आन्दोलनका उपलब्धि उल्ट्याउने अभियानमा माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई सिद्धाउन खोजेको बताए ।

प्रचण्डलाई जनताले नै जन्माएको भन्दै उनले माओ, लेनिन, प्रचण्डहरू एउटा कालखण्डमा धेरै जन्मन नसक्ने तर्क गरे । कार्यक्रममा प्रचण्डले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरूसँग छलफल भइरहेको बताए ।

विप्लव, मोहन बैद्य लगायतका नेताहरू अव एकै ठाँउ आउनुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  २ : २० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना