ए डिभिजन लिग हेर्न एक सय र पाँच सयको टिकट « Khabarhub

ए डिभिजन लिग हेर्न एक सय र पाँच सयको टिकट


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ मंसिरदेखि सुरु हुने शहीद स्मारक ‘ए’ लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । लिग पहिलो पटक फ्लड लाइटमा हुने एन्फाले जनाएको छ । एन्फाले टिकट दर समेत घोषणा गरेको छ ।

लिगको साधारण तर्फको एक सय र भिआईपी तर्फको ५०० रहेको एन्फाका महासचिब इन्द्रमान तुलाधरले जनाए ।

लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा फुटबल क्लब, सातदोबाटो फुटबल क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब, थ्रि स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्डस फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लबगरी १४ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा लिग तालिकाको पुछारमा रहने दुई टोली रेलिगेशमा पर्नेछन् । लिगको उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्डस् फुटबल क्लबबीच हुने तालिका छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  २ : ३३ बजे

‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैन : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा सुन्दर

सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु

मकवानपुर– मकवानपुरको सिमात खोलाले बगाउँदा श्यामबहादुर स्याङतानको मृत्यु भएको छ ।  बकैया

काठमाडौं जोड्ने राजमार्ग बन्द : रोकिए सार्वजनिक बस

काठमाडौं– विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन्

बालेनको सम्बोधन भइरहँदा न्यूयोर्कमा जलवायु न्यायका लागि भिजिट नेपालको प्रदर्शन

न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले हिमालय

वर्षापछि नागढुंगामा सवारीसाधन होल्ड, अवस्था हेरेर मात्रै सञ्चालनमा ल्याइने (तस्बिरहरू)

काठमाडौं– लगातार भइरहेको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट