भक्तपुरमा बढ्न थाल्यो पर्यटकीय चहलपहल (फोटोफिचर) « Khabarhub

भक्तपुरमा बढ्न थाल्यो पर्यटकीय चहलपहल (फोटोफिचर)


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना कहरले थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ ।

अहिले नेपालका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बाक्लिएको छ । भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा घुम्ने पर्यटकको संख्या पनि बढ्न थालेको छ ।

अहिले भक्तपुर दरवार स्क्वायर परिसरमा विदेशी पर्यटक पनि आउन थालेका छन् ।

भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा घुम्दै विदेशी पर्यटक ।
भक्तपुर दरबारक्षेत्र अवलोकन गर्दै पर्यटक

तस्वीर रासस

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १२ : ११ बजे

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र

‘लालीबजार’को ट्रेलर : राजासाबसँग छोरी जोगाउन बादी समुदायकी महिलाको संघर्ष

काठमाडौँ – ‘नथिया कुप्रथा’मा आधारित भएर बनेको नायिका स्वस्तिमा खड्का

मुक्तिनाथको सौन्दर्य र हिउँको स्पर्श : एक अविस्मरणीय यात्रा

चैत २१ गते शनिबार । बिहानको ठीक ५ बजे दोर्जे

सिरुबारीको पहिरो रोक्न ‘बेन्चिङ’ विधि, ६० करोड बजेट नहुँदा अल्पकालीन समाधान खोजिँदै

बेनी – कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा