कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाधिवेशनका विषयमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ढिला गरी सुरु भएको छ ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अहिले ५ बजेपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता विवादका कारण केही जिल्लाका नेताहरु अनसन बसेका कारण सभापति देउवाले आफ्नै निवासमा बैठक सारेका हुन् । अनसन बसेका कार्यकर्तासँग भेट हुने भएपछि उनले बैठक स्थल सारेका हुन् ।

आगामी मंसिरको अन्तिम साता पार्टीको १४ औँ महाधिवेशनको मिति तोकिएको छ । त्यसका लागि वडा अधिवेशन, स्थानीय तह अधिवेशन र क्षेत्रीय तथा जिल्ला अधिवेशनहरु भइरहेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ५ : १० बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल