प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो ७ संयोजक « Khabarhub

प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो ७ संयोजक


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसले ७ वटै प्रदेश अधिवेशनका लागि ७ नेतालाई संयोजक बनाएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ७ प्रदेशका लागि ७ जना संयोजक तोकेको हो ।

प्रदेश १ को संयोजकमा कृष्णप्रसाद सिटौला, प्रदेश २ को संयोजकमा रमेश रिजाल, बागमतीको संयोजकमा प्रकाशमान सिंह, गण्डकीको संयोजकमा गोपालमान श्रेष्ठ, लुम्बिनीको संयोजकमा बालकृष्ण खाँण, कर्णालीको संयोजकमा जीवनबहादुर शाही र सुदूरपश्चिमको संयोजकमा दिलेन्द्र बडु चयन भएका छन् ।

यस्तै बैठकले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति गठन गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ५ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै