सर्वोच्च अदालत परिसरबाट १२ जना पक्राउ « Khabarhub

सर्वोच्च अदालत परिसरबाट १२ जना पक्राउ


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालत अगाडीबाट प्रहरीले करिब १२ जनालाई पक्रेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको विरुद्धमा नेपाल बार एशोसिएसनको धर्ना दिने तयारी गरिरहेका बेला प्रहरीले उनीहरुलाई पक्रेको हो ।

अदालत परिसर अगाडीबाट काममा हिँडेका बेला आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएको कतिपयले बताएका छन् ।

तीमध्य केहीले प्रधानन्यायाधीस मात्रै होइन सबै न्यायाधीसहरु दोषी भएको भन्दै नाराबाजी गरेका थिए ।

गेट अगाडी मात्रै करिब ७० जना बढी सुरक्षाकर्मी खटिएका छन् । हिजोभन्दा आज सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १० : १९ बजे

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्