प्रधानन्यायाधीश आज तेस्रो दिन पनि वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश « Khabarhub

प्रधानन्यायाधीश आज तेस्रो दिन पनि वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आज तेस्रो दिन पनि वैकल्पिक गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

उनी अहिले बिहान १० बजेर ४८ मिनेटमा कडा सुरक्षाकाबीच अदालत प्रवेश गरेका हुन् ।

नेपाल बार एसोसिएसनले आफ्नो राजीनामा माग गर्दै मुख्य गेटमा धर्ना जारी राखेका बेला राणा भने वैकल्पिक गेटबाट अदालत छिर्ने गरेका छन् ।

प्रधानन्यायाधीश जबराले अब केहिबेरमा इजलास तोक्ने छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १० : ५६ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल