न्यायाधीशहरुसँगको छलफमा बारले भन्यो : राणाको राजीनामा बटमलाइन « Khabarhub

न्यायाधीशहरुसँगको छलफमा बारले भन्यो : राणाको राजीनामा बटमलाइन


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बार एशोसिएशन र राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सोमबार छलफल भएको छ ।

छलफलमा बारले प्रधान्यायाधीश राणाको राजीनामा बटमलाइन भएको स्पष्ट पारेको छ । सोमबारको छलफलबारे बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले खबरहबसँग भने, ‘प्रधानन्यायाधीशको राजीनामा हाम्रो बटमलाइन हो भन्ने कुरा न्यायाधीशहरुसँग भनेका छौँ । राजीनामाका लागि सहयोग गर्न आह्वान गरेका छौँ ।’

जवाफमा न्यायाधीशहरुले आपसी छलफल गरेर मंगलबार फेर बारसँग छलफल गर्ने बताएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले मंगलबार पनि न्यायाधीशहरुसँग छलफल हुने बताए ।

सोमबारको छलफलमा केही न्यायाधीशहरु अनुपस्थित भएको विषयमा बाहिर गलत हल्ला भएको उनले दाबी गरे । मंगलबारका छलफलमा सर्वोच्चका सबै न्यायाधीशहरु सहभागी हुने बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ५ : १६ बजे

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने

संसद् बैठक बोलाउन सभामुखसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसद्को बैठक आह्वान गर्न सभामुखसँग

नीताले बाचाअनुसार अर्थमन्त्रीलाई दिइन् ‘पार्वती’को पहिलो दिनको कमाइ

काठमाडौं – नायिका तथा निर्देशक नीता ढुंगानाले बाचाअनुसार फिल्म ‘पार्वती’को

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि ४१ लाख