अभिनेता राजकुमार रावले कसे लगनगाँठो « Khabarhub

अभिनेता राजकुमार रावले कसे लगनगाँठो


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता राजकुमार राव र उनकी लामो समयदेखिकी प्रेमिका पत्रलेखा पाल वैवाहिक जीवनमा बाँधिएका छन् । राजकुमार र पत्रलेखाले चण्डीगढमा आफ्नो निकट साथीभाई र आफन्तको उपस्थितिमा सात फेरा लगाएका हुन् ।

राजकुमारले विवाहको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तस्वीरमा राजकुमार र पत्रलेखा सुन्दर देखिएका छन् । ‘आखिरीमा ११ वर्षको प्रेम, रोमान्स, दोस्ती र रमाइलोपछि मैले उनीसँग विवाह गरें । जो मेरो सबै कुरा हुन् । मेरो सोलमेट, मेरी मिल्ने साथी, मेरो परिवार । आज मेरा लागि यो भन्दा ठूलो खुशी केही छैन,’ उनले लेखेका छन् ।

राजकुमार र पत्रलेखा विगत ११ वर्षदेखि एकअर्कासँग डेट गर्थे । विवाह अघि दुवैको इन्गेजमेन्टको एक भिडियो बाहिर आएको थियो । जसमा राजकुमार घुँडा टेकेर पत्रलेखालाई औठी लगाइदिएको देख्न सकिन्थ्यो ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : ३० बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती