नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपमा छनोट « Khabarhub

नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपमा छनोट


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

मंगलबार राति भएको युरोपियन छनोट अन्तर्गतको खेलमा नर्वेलाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन वर्गवाइनले खेलको ८४ औं मिनेटमा र मेम्फिस डिपेले थपिएको एक मिनेटमा गोल गरेका हुन् ।

यस जितसँगै समूह जी बाट नेदरल्यान्ड्सले १० खेलमा २३ अंक जोड्यो ।

नर्वे भने विश्वकपमा छनोट हुन असफल भएको छ । नर्वेले १८ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : ४३ बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि