न्यायालयमा विवादमा सरकार मुख दर्शक हुनु हुँदैन : कांग्रेस नेता सिंह « Khabarhub

न्यायालयमा विवादमा सरकार मुख दर्शक हुनु हुँदैन : कांग्रेस नेता सिंह


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको विवादमा सरकार मुख दर्शक हुन नमिल्ने बताएका छन् ।

आज (बुधवार) विराटनगर विमानस्थलमा पत्रकारसँग नेता सिंहले न्यायालय स्वतन्त्र निकाय भए पनि त्यहाँ विवाद भएमा विधिसम्मत तरिकाले समाधान गर्नुपर्ने बताए ।

एक-दुई जना व्यक्तिका कारण सिङ्गो न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाई छ ।

शेरबहादुर देउवाको नेतृत्व असफल भएकाले कांग्रेसलाई जनताले विश्वास गर्न छाडेको भन्दै उनले अब नेतृत्व परिवर्तन जरुरी भएको बताए ।

पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने समेत उनले दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १२ : १३ बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच