कांग्रेसका डडेल्धुरा सभापति अनसनमा « Khabarhub

कांग्रेसका डडेल्धुरा सभापति अनसनमा


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डडेलधुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेताहरुले पार्टी कार्यालय सानेपामा अनसन सुरु गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यताको विवादका बीच अधिवेशन प्रक्रिया अघि बढाएको र त्यसैलाई मान्यता दिएको भन्दै उनीहरुले अनसन सुरु गरेका हुन् ।

एकलौटी रुपमा आफुहरुलाई प्रवेश नै गर्न नदिएर गरेको अधिवेशन मान्य नहुने भन्दै पार्टीका बिभिन्न निकायमा कुरा राख्दा पनि सुनुवाई नभएको भन्दै अनसन बस्न बाध्य भएको मल्लले बताए । आफूहरुको माग सम्बोधन नभएसम्म अनसन जारी राख्ने उनले बताए ।

जिल्ला कार्यसमितिले सिफारिस गरेका क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाटै नाम थप गरेको उनीहरुको आरोप छ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : ४९ बजे

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज– खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि

आर्थिक गतिविधि विस्तारमार्फत जीडीपी बढाउने मधेसको योजना

जनकपुरधाम– कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मधेस प्रदेशको करिब १३

विश्वकपमा ‘लङ-रेन्ज’ प्रहारको क्रेज: फिफाले भन्यो- खेलाडीले मैदानमा रकेट जस्तै बल प्रहार गरे

न्युयोर्क – अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा डि-बक्स बाहिरबाट

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको

नारायणगढ-मुग्लिन सडक खण्डमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन – नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र