पात हो कि किरा ? चिन्नै गाह्रो « Khabarhub

 पात हो कि किरा ? चिन्नै गाह्रो


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्सर तपाईंले रुखको पात देख्नु भएको छ । तर के तपाईंले कहिल्यै यस्तो किरा देख्नु भएको छ जो बिलकुल पात जस्तै हुन्छ । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो चर्चामा छ, जहाँ हुबहु रुखको पात जस्तै देखिने किरा देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा चर्चामा रहेको यस भिडियोमा रुखको पात जस्तै देखिने किरा देख्न सकिन्छ । यदि सो किरा हलचल नगर्ने हो भने धेरैले यसलाई पात नै ठान्दछन् । जो बिलकुल हरियो पात जस्तो देखिन्छ ।

रुखको पात जस्तो देखिने यस किराको नाम फालियम गिगान्टीयम Phyllium Giganteum हो । यो किरा चौडा र आकारमा पनि लामो हुन्छ। करिब १० सेन्टिमिटरको यो किराको शरीर हुबहु रुखको पात जस्तै हुन्छ ।

भिडियोसहित

 

 

View this post on Instagram

 

A post shared by Science by Guff 🧬 (@science)

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ६ : ५४ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट