कोचिङ सेन्टरमा भीषण आगलागी, १९ जनाको मृत्यु « Khabarhub

कोचिङ सेन्टरमा भीषण आगलागी, १९ जनाको मृत्यु


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुजरात– भारतको गुजरातस्थित एक भवनमा भीषण आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ ।

विद्युत सर्ट भएर शुरु भएको आगलागीबाट अन्य धेरै घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोचिङ सेन्टर रहेको कम्प्लेक्समा आगलागी भएपछि त्यहाँका विद्यार्थीहरुको भागाभाग मच्चिएको थियो ।

भागाभाग मच्चिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरै विद्यार्थीको मृत्यु आगोले डढेर भए पनि केहीको मृत्यु भने भवनबाट हामफाल्दा भएको जनाइएको छ । घटनाप्रति गुजरातका मुख्यमन्त्री विजय रुपनीले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ८ : १० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार