कान्स पुगेर यस्ता तस्वीर शेयर गरिन् प्रियंकाले « Khabarhub

कान्स पुगेर यस्ता तस्वीर शेयर गरिन् प्रियंकाले


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


फ्रान्समा जारी ‘कान्स फेस्टिभल २०१९’ मा नायिका प्रियंका कार्की रेड कार्पेटमा उभिएका केही तस्वीर शेयर गरेकी छिन् । उनले हलिउडका सेलिब्रेटीलाई समेत भेटेकी थिइन् ।

तर उनले बलिउड र हलिउडका सेलिब्रेटीले झैँ रेड कार्पेटमा भने हिँड्न पाइनन् । रातो पोशाकमा उनलाई झनै सुन्दर देखिएको फ्यानले प्रतिक्रिया दिएका थिए ।

प्रियंकाले फेस्टिभलमा सहभागी हुन पाउँदाको पल निकै सुन्दर लाग्ने प्रियंकाले फ्रान्स जाने क्रममा विमानस्थलमा बताएकी थिइन् । प्रियंकाले यसअघि लगाएका पोशाकमा भने फ्यानले बलिउड अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणको पोशाकको नक्कल गरेको भन्दै विरोध जनाएका थिए ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ८ : ४६ बजे

संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्छ : अध्यक्ष ओली

 काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

बाढीले भत्काएको बिरेठाँटी सडकमा यातायात सञ्चालन

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेर यातायात

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

ब्रिक्स सम्मेलन : कूटनीतिक क्षेत्रमा भारतले मारेको अन्तर्राष्ट्रिय बाजी

दक्षिणी छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा हालै सम्पन्न ब्रिक्सको अठारौँ

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

म्याग्दी– यहाँकोे दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा