जित हासिल गर्नको लागि आफ्नो रक्षा गर्नुस् « Khabarhub

जित हासिल गर्नको लागि आफ्नो रक्षा गर्नुस्


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जो व्यक्तिसँग तपाईँ सङ्गत गर्नुहुन्छ, त्यो व्यक्ति सम्भवतः शालीन तथा असल हुनसक्छ ।

वास्तवमा, कतिपय व्यक्ति खराब पनि भेटिन्छन् । तपाईँ तीबाट बच्न सक्नुहुन्न- घटिया या ईर्ष्यालु सहकर्मी, जो तपाईँको पीठमा छुरा रोप्ने या तपाईँको खुट्टा तान्ने मौका पर्खिरहेका हुन्छन् । मौका पाउने बित्तिकै तपाईँलाई पछारिदिन्छन् ।

तपाईँको नयाँ छविले तपाईँलाई तिनको निशाना नबनाओस् । यो नियम कमभन्दा कम शत्रु बनाउने तथा त्यो भन्दा एक पाइला अगाडि बढ्नसित सम्बन्धित छ ।

जब तपाईँ बढी सफल बन्नुहुन्छ, तब मानिस अक्सर तपाईँसित ईर्ष्यालु बन्न थाल्छन् । यस नियमलाई अपनाउनाले तपाईँ यस्तो स्थितिबाट बच्नुहुन्छ र आफ्नो रक्षा गर्न सक्नुहुन्छ ।

साभार  : ‘तपाईँको जीत’ पुस्तकबाट

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : २२ बजे

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

लन्डन– इरान, अमेरिका र इजरायलबीच जारी छ महिनाको युद्धका क्रममा

विशेष सेवा ऐनसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा