कानुन व्यवसायी मञ्चले भन्यो- कानून व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही होस् « Khabarhub

कानुन व्यवसायी मञ्चले भन्यो- कानून व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही होस्


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संवैधानिक कानून व्यवसायी मञ्चले हिजो (बिहीबार) सर्वोच्च अदालतको परिसरमा कानून व्यवसायीमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल बार एसोसिएसनको शान्तिपूर्ण आन्दोलनमा अदालत परिसरमै प्रहरीले बल प्रयोग गर्दा अध्यक्षसहित केही घाइते भएका थिए । त्यसको भोलिपल्ट मञ्चले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही गर्न मागसमेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्तिसहित

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ११ : २५ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति