करणको फिल्ममा जोडिए पल « Khabarhub

करणको फिल्ममा जोडिए पल


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माता करण सिंहले निर्माण गर्न लागेको एक अनटाइटल प्रोजेक्टमा अभिनेता पल शाह अनुबन्धित भएका छन् । आरकेएस इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने प्रेमकथाको फिल्मका लागि अभिनेता पलसँग सम्झौता भएको छ ।

सिंहकै कथा रहेको फिल्ममा अभिमन्यु निरवीको पटकथा छ । निर्माण पक्षले चाँडै नै फिल्मको नामसँगै नायिका तथा अन्य कलाकार र प्राविधिक टिम सार्वजनिक गरिने जनाएको छ ।

माघको अन्तिम साता फ्लोरमा जाने फिल्मको डिजिटल राइट डिआर मुभिजले खरिद गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ११ : २८ बजे

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)