प्रधानन्यायाधीश राणाले बारलाई पठाए पत्र « Khabarhub

प्रधानन्यायाधीश राणाले बारलाई पठाए पत्र


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वार्ताको आह्वान गर्दै बार एशोसिएशनलाई पत्र पठाएका छन् । पत्र बारलाई प्राप्त भएको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बारलाई राणाले समस्या समाधान गर्न तयार रहेको भन्दै वार्ताका लागि पत्र पठाएका हुन् । उनले वार्ता र संवादबाट समस्या समाधान गर्न तयार रहेको राणाले पत्रमा उल्लेख गरेका छन् । न्यायालयको सुदृढीकरणका लागि पनि आफू तयार रहेको बताएका छन् ।

प्रधानन्यायाधीश राणाको राजीनामा बटमलाइन भन्दै आएको बार राणाको पत्रपछि आन्तरिक छलफलमा छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ५ : ५४ बजे

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको