कानुन व्यवसायीको विरोध प्रदर्शनमा प्रहरी संयम « Khabarhub

कानुन व्यवसायीको विरोध प्रदर्शनमा प्रहरी संयम


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  सर्वोच्च अदालत परिसरमा जारी कानुन व्यवसायीको विरोध प्रदर्शनमा नेपाल प्रहरी संयम देखिएको छ ।

अघिल्ला दिनहरूमा कानुन व्यवसायीलाई अदालतको मुख्य गेटमा पुग्नबाट रोक्दै आएको प्रहरीले आज कानुन व्यवसायीहरूलाई सहज रूपमा मुख्य गेटमा जान दिएको छ ।

प्रहरीको छेकबार नभएपछि कानुन व्यवसायीहरू सहजै मुख्य गेटमा गएर प्रधान न्यायाधीश राणाविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रधानन्यायाधीश प्रवेश गर्ने गेटमा जान नदिन प्रहरी खटिएका छन् । पहिला कानुन व्यवसायीलाई रोक्न दंगा प्रहरी परिचालन गर्ने गरेकोमा आज भने उनीहरूलाई पछाडि राखिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ११ : २० बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष