कमल हासनलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

कमल हासनलाई कोरोना संक्रमण


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– अभिनेता तथा राजनेता कमल हासनलाई कोरोना संक्रमण भएको छ । हालै अमेरिकाको भ्रमणबाट भारत फर्किएका अभिनेताले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् । कमलले कोभिड भ्याक्सिन लगाइसकेका छन् ।

‘अमेरिका भ्रमणबाट फर्कनासाथ हल्का रुघाखोकी भयो । परिक्षणका क्रममा कोरोना संक्रमणको पुष्टि भयो । म अस्पतालमा आइसोलेट छु । यो कुराले मलाई महामारी अहिले नै नसकिएको अनुभव भयो । सबै सुरक्षित रहनुहोला’, उनले ट्वीट गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : ५९ बजे

आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !

 काठमाडौं– हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भागका

अस्ट्रेलियाको बलिङ सामु धरमरायो अफ्रिका : कप्तान कुमिन्सले लिए ६ विकेट

लण्डन – अहिलेसम्म कुनै पनि संरचनाको क्रिकेटमा विश्व च्याम्पियन हुन

क्याफेमा ‘कृषि हाटबजार’

काठमाडौं– क्याफे भनेपछि धेरैको मनमा आउँछ कफीको सुवास । मःम,

दुर्गा प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

काठमाडौं– काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय