प्रहरीलाई बाइक रोक्न हम्मेहम्मे! « Khabarhub

प्रहरीलाई बाइक रोक्न हम्मेहम्मे!


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भञ्ज्याङ नजिकै प्रहरीले चेकिङ गरिरहेको थियो । थोरै ओरालो बाटो भएकाले चालकले माथिबाटै ब्रेक हान्दै सवारीलाई ल्याउँदै थिए । त्यत्तिकैमा एउटा बाइक तीव्रगतिमा आयो । बिना हेलमेड त्यसमा पनि तीन जना सवार आएपछि त्यो बाइकलाई जसरी पनि रोक्ने ध्याउन्न प्रहरीको थियो ।
केटाहरु : भागौ भागौ, ज्यान जोगाऔं
प्रहरी : ए रोक, बिना हेल्मेट, तीन जना एउटै बाइकमा (ठूलो स्वरमा)
केटाहरु : हट्नुस्, तपाईंले थाहा पाएको त्यत्ति रहेछ । यसमा ब्रेक पनि छैन । भागौ, ज्यान जोगाउँ ।
प्रहरी : ट्वाँ

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ११ : १७ बजे

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो