चुट्किला : थिच्ने ठाउँ « Khabarhub

चुट्किला : थिच्ने ठाउँ


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रेले गितार बजाउँदा सधैँ ठाउँमा थिचेर बजाउँदो रहेछ ।

यो देखेर मुन्द्रेकी श्रीमतीलाई उसका साथीहरुले सोधेछन् :

गीता : नीता किन तिम्रो श्रीमानले गिटार बजाउँदा सधैँ एकै ठाउँमा मात्र थिचेर बजाएको नि ?

नीता : मेरो श्रीमान जान्ने छन् नि त, नजान्नेहरुले पो थिच्ने ठाउँ थाहा नपाएर कहाँनेर थिच्ने भनेर हात तलमाथि सारेर खोज्छन् नि !

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ७ : ५५ बजे

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३