केही वुद्धिजिवीले समाज बिगारेका छन् : ओली « Khabarhub

केही वुद्धिजिवीले समाज बिगारेका छन् : ओली


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिवतन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जटिल भनिएका कुराहरु बुझिने भाषामा जनतालाई बुझाउनुपर्ने बताएका छन् ।

नेकपा एमालेको १०औं माहाधिवेशनको दौरान विहीबार चितवन पुगेका अध्यक्ष ओलीले नेपाल बुद्धिजिबी परिषद्ले चितवनमा गरेको वर्तमान परिवेशमा नेकपा एमालेको महाधिवेशन, समाजवादको निर्माण प्राज्ञिक बहस तथा दिशानिर्देश कार्यक्रममा बोल्दै उनले समाज विज्ञानका जटिल कुराहरु आम जनताले बुझ्ने सरल भाषामा बुझाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले केही बुद्धिजिबीहरुले समाज विगार्ने काम गरिहरको बताउँदै केही औषधिका नाम जस्ता बाहेक सबै कुरा बुझिने गरि समाजमा जानुपर्ने बताए । नेकपा एमालेको १०औं महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन हुदै छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ९ : ०० बजे

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता