फाल्गुनन्द गोल्डकप : आज चर्च ब्वाइज र मच्छिन्द्रबीच उपाधि भिडन्त « Khabarhub

फाल्गुनन्द गोल्डकप : आज चर्च ब्वाइज र मच्छिन्द्रबीच उपाधि भिडन्त


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ११औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइलन खेल आज हुँदैछ ।

पाँचथरको फिदिम माविको खेल मैदानमा दिउँसो साढे १ बजे चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीच उपाधि भिडन्त सुरु हुनेछ ।

सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक फिदिम स्पोर्टिङ क्लबलाई र मच्छिन्द्रले एनआरटीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

यही पुस ६ गते सुरु भएको प्रतियोगितामा १० टिमले भाग लिएका छन् । प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपैयाँ तथा उपविजेताले ५ लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : १७ बजे

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई

न्युयोर्क– विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित