एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र शुरु, अध्यक्ष ओलीले गरे उद्घाटन [लाइभ] « Khabarhub

एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र शुरु, अध्यक्ष ओलीले गरे उद्घाटन [लाइभ]


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र शुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको औपचारिक उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर लगायत अन्य दलका शीर्ष नेताहरुले पनि सम्बोधन गर्दैछन् ।

लाइभ भिडियो

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १ : ३५ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम