हारपछि अध्यक्ष गान्धीले दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार « Khabarhub

हारपछि अध्यक्ष गान्धीले दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको विपक्षी कांग्रेस पार्टीले पार्टी अध्यक्ष राहुल गान्धीले दिएको राजीनामा अस्वीकार गरेको छ ।

शुक्रवार(हिजो) सकिएको मतगणा अनुसार आम निर्वाचनमा लज्जास्पद पराजय व्यहोरेसँगै कांग्रेस अध्यक्ष गान्धीले त्यसको जिम्मेवारी दिँदै राजीनामा दिएका थिए ।

निर्वाचनमा पार्टीको प्रदर्शनको समिक्षा गर्न बसेको कांग्रेसको कार्यसमितिको बैठकले अध्यक्ष गान्धीले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो ।

कार्यसमिति बैठकले सर्वसम्मतबाट उनको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हालै भएको आम निर्वाचनमा लज्जास्पद पराजयसँगै पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

५४५ सिटका लागि भएको निर्वाचनमा काँग्रेसले ५२ सिट जितेको थियो ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ६ : ५३ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा