पोषण केसी कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित « Khabarhub

पोषण केसी कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघका पूर्व महासचिब पोषण केसी कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेस बाँके प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा निर्वाचित भएका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट केसी देउवा निकट माधवराम खत्रीलाई ४७ मतले पराजित गरेका छन् । केसीले ३१६ मत ल्याएका भने खत्रीले २६९ मत ल्याएका थिए।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ७ : ०० बजे

देशभित्रै घेरिँदै नेतन्याहू, ट्रम्पसामु झुकेको आरोप, सहयोग रोक्न अमेरिकामा पनि दबाब

तेलअभिभ- युद्धबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू देशभित्रै पनि घेरिँदै गएका

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक– सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको

जावलाखेलमा राजा वीरेन्द्रलाई यसरी गरियो सम्झना, घटना छानबिन गर्न माग

काठमाडौं– तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५औँ स्मृति सभा देशभर

न्यूयोर्कका मेयरले बहिष्कार गरे इजरायल डे परेड, ६२ वर्षयताकै पहिलो घटना

न्यूयोर्क- अमेरिकी प्रमुख शहर न्यूयोर्कका मेयर जोहरान ममदानीले मे ३१

रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा केसी मनोनित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा