ट्रम्प जापान भ्रमणमा, पूर्वी एशियामा उत्पन्न गतिविधीबारे छलफल हुने | Khabarhub Khabarhub

ट्रम्प जापान भ्रमणमा, पूर्वी एशियामा उत्पन्न गतिविधीबारे छलफल हुने


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– चार दिने औपचारिक भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापान पुगेका छन् ।

उनी शनिबार राजधानी टोकियो आइपुगेका हुन् । उनलाई शीर्षस्थ जापानी अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री शिन्जो आबे, जापानका सम्राट नारुहितोसँग भेटवार्ता गर्ने जनाइएको छ ।

राष्ट्रपति ट्रम्पको भ्रमणका क्रममा व्यापार तथा पूर्वी एशियामा उत्पन्न गतिविधीबारे छलफल हुने जनाइएको छ ।

हालै जापानका प्रधानमन्त्री आबे अमेरिका भ्रमणमा पुगेका थिए ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ९ : ५२ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले