कम्युनिष्ट सरकारको नेतृत्वमा मात्र विकास सम्भव– नेकपा प्रवक्ता « Khabarhub

कम्युनिष्ट सरकारको नेतृत्वमा मात्र विकास सम्भव– नेकपा प्रवक्ता


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट सरकारको गन्तव्य समाजवाद रहेको बताएका छन् ।

भक्तपुरको खरिपाटीमा मदन भण्डारी एशियाली विद्यालयले सञ्चालन गरेको २१ दिने शैक्षिक तालीमको शनिवार समापन गर्दै नेता श्रेष्ठले माक्र्सवाद र समाजवादबाट मात्रै मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुने दाबी गरे । उनले कम्युनिष्ट नेतृत्वबाटै नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास सम्भव हुने बताए ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले समृद्ध नेपाल, सुखी नेपाली बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताइन् ।

तालीममा ब्राजिल, चीन, मोरक्को, मलेशिया, अर्जे्न्टिना, इटली, भेनेजुयला, इन्डोनेसिया, पाकिस्तान, जाम्बिया, नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिकालगायत १४ मुलुकका ५० जना सहभागी रहेका थिए ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ९ : १० बजे

बाढीमा फसेकाको उद्धारमा २२ वटा हेलिकप्टर परिचालन गरेका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा

बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने

काठमाडौं– सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन राहत सामग्री संकलन गर्न तीन

भोटेकोसी बाढी प्रभावितको लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

काठमाडौं– हिजो बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं– भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन भएको छ

बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री परिचालन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी