बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओली (लाइभ भिडियो) « Khabarhub

बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओली (लाइभ भिडियो)


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको सौराहमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा अध्यक्ष केही शर्मा ओलीले यतिबेला सम्बोधन गरिरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक नगर्दै नेताहरुले उम्मेदवारी घोषणा गरेपछि बन्दसत्र ढिला गरी सुरु भएको थियो ।

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी धेरै भएपछि शुक्रबार राति बसेको केन्द्रीय कमिटीले नेताहरुको व्यवस्थापनका लागि केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाउनेसमेत प्रस्ताव गरेको छ ।

पदाधिकारी बढाउँदा पनि सर्वसम्मत हुने सम्भावना कम हुँदै गएको नेताहरुले बताउँदै आएका छन् । अध्यक्षमा ओलीलाई भीम रावलले चुनौती दिने घोषणा गरिसकेका छन् भने घनश्याम भुसालले उपाध्यक्षमा मत मागिरहेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ५ : १६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले