एमाले महाधिवेशनस्थल : 'ओलीबाहेक मान्दैनौँ' भन्दै ओलीका पक्षमा नाराबाजी (भिडियोसहित) | Khabarhub Khabarhub

एमाले महाधिवेशनस्थल : ‘ओलीबाहेक मान्दैनौँ’ भन्दै ओलीका पक्षमा नाराबाजी (भिडियोसहित)


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ प्रस्थान गरेसँगै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका हुन् ।

महाधिवेशन के भन्छ, केपी ओली ले भन्छ, पार्टि फुटाउने होसियार, अघि बढ केपी वा, आजलाई हैन भोलिलाई १० बर्ष ओलिलाई, अरू कोही जान्दैनौँ ओलीबाहेक मान्दैनौँ भन्दै कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

बिहान सुरू हुने भनिएको बन्द सत्र ११ घन्टापछि शुरू भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : ०८ बजे

एनआईसी एशिया बैंकले ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशत छुट पाउने

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा

न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चितको मागसहित नर्सहरूको विरोध प्रदर्शन

काठमाडौं– न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै

होमशंकर बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण

काठमाडौं– कथाकार होमशंकर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ

पन्ध्रौँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न गगनले लगाए ‘जुक्ति’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बिहीबार