अध्यक्ष मण्डल बैठकमा ओलीले प्रस्ताव गरे केन्द्रीय सदस्यको नाम « Khabarhub

अध्यक्ष मण्डल बैठकमा ओलीले प्रस्ताव गरे केन्द्रीय सदस्यको नाम


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले अध्यक्ष मण्डलको बैठक जारी छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ प्रस्तावित केन्द्रीय समिति सदस्यहरूको नाम अध्यक्ष मण्डलमा प्रस्तुत गरेका छन् । उक्त नाममा सहमति जुटे बन्दसत्रमा पेस गरिनेछ । सोही अनुरुप अध्यक्ष मण्डलको बैठक बसेको हो ।

चितवनमा तीन दिनदेखि जारी १०औं महाधिवेशनको तेस्रो दिन  बन्द सत्र अगाडि अध्यक्ष मण्डलको बैठक सुरू भएको हो । अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा, युवराज ज्ञवाली, शेरबहादुर तामाङसहितलगायत ११ जना छन् ।  ओलीले उक्त बैठकमा प्रस्तावित नामवली पेश गरिरहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : ३७ बजे

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार