अन्तरिक्ष स्टेसनमा यान भित्रै पिज्जाको आनन्द « Khabarhub

अन्तरिक्ष स्टेसनमा यान भित्रै पिज्जाको आनन्द


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्राय हामी घर वा रेस्टुरेन्टमा साथीभाइ वा परिवारका साथमा पिज्जा पार्टी गर्न मन पराउँछौँ । तर के तपाईंले कहिल्यै अन्तरिक्षमा पिज्जा बनाएर पार्टी गरेको सुन्नु भएको छ ।

अन्तरिक्ष यात्री बन्नु एक कठिन काम हो । आकासमा हजारौँ किलोमिटरको यात्रामा रहनु अनजान वस्तुको पत्ता लगाउनु अन्तरिक्ष यात्रामा हुने काम हुन् । तर खोज अनुसन्धानमा व्यस्त हुने उनीहरूलाई पनि यात्राका क्रममा पार्टी गर्न मन लाग्दछ । यसैको एक उदाहरण देखिएको छ, इन्स्टाग्राममा । इन्स्टाग्राममा अपलोड एक भिडियोमा अन्तरिक्ष यात्रीको एक टिमले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पिज्जा डिनरको मजा लिएको देखिएको छ ।

पृथ्वीबाट करिब ४ सय किलोमिटर भन्दा बढीको दुरीमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा अन्तरिक्ष यात्रीको एक टिमले पिज्जा पार्टी गरेका छन् । भिडियोमा शनिवार पृथ्वीमा हुने बिदाको पार्टीको झैँ माहौल देखिएको छ । करिब एक मिनेटको सो भिडियो जीरो ग्य्राभिटीको वातावरणमा पिज्जाको आनन्द लिँदै गरेको देखिन्छ ।

 

 

View this post on Instagram

 

A post shared by Thomas Pesquet (@thom_astro)

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : २५ बजे

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।