एमाले महाधिवेशन : निर्वाचन प्रकिया शुरु live « Khabarhub

एमाले महाधिवेशन : निर्वाचन प्रकिया शुरु live


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

केन्द्रीय निर्वाचन आयोगको पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ : २० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिएको थियो भने ८ बजेदेखि बिहान ९:३० बजेसम्म उम्मेदवारी दर्ता गरिएको छ ।

बिहान १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइएको छ । बिहान १२:५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ११ : १६ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम