एमाले महाधिवेशनमा अब मर्यादित प्रतिस्पर्धा हुन्छ :  विशाल भट्टराई | Khabarhub Khabarhub

एमाले महाधिवेशनमा अब मर्यादित प्रतिस्पर्धा हुन्छ :  विशाल भट्टराई


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- एमाले प्रमुख सचेतक विशाल भट्टराईले सहमतिको सम्भावना सकिएकाले अब मर्यादित प्रतिस्पर्धा हुने बताएका छन् ।

निवर्तमान अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा केन्द्रीय सदस्यमा पनि नाम नपरेका उनी सहमतिको प्रयास टरेकाले अब प्रतिस्पर्धा हुने बताए । तथापि आफू ३०१ को केन्द्रीय कमिटीमा नपरेपनि उम्मेदवारी भने नदिने उनले बताए ।उनी खुल्ला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन् ।

ओलीको सूचीमा प्रदेश १ भूगोलबाट तिलकुमार म्याङ्बो, टंक आङबोहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई अटाएका छन् ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १ : १६ बजे

शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै

कञ्चनपुर– कञ्चनपुरको पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कैलालीमा १५६ उद्योग थपिए

कैलाली– घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा १५६ नयाँ उद्योग

जसपा नेपाल केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज

‘संविधानलाई ‘लिक’मा फर्काउन आन्दोलनको तयारीमा छौं’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।