‘परानी’मा शिशिर र रुबिना « Khabarhub

‘परानी’मा शिशिर र रुबिना


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका राशी रिजालको नयाँ गीत ‘परानी’ सार्वजनिक गरिएको छ । नवलपरासी पुर्व (नवलपुर) घर भएकी राशीलाई गीतमा राजेश भण्डारीले साथ दिएका छन् भने गीतमा केशव पौडेलको शब्द छ । राजेशकै संगीत रहेको गीतमा एम थापाको एरेञ्ज छ ।

गीतको भिडियोमा शिशिर पौडेल र रुबिना अधिकारी फिचर्ड छन् । भिडियोमा शम्भु चालिसेको छायांकन, राजेश कुमारको सम्पादन र चित्र मास्की मगरको निर्देशन र कोरियोग्राफी छ ।

गीतलाई त्रिवेणी इन्टरटेन्मेन्ट युट्युबबाट अपलोड गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  २ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै