७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित) « Khabarhub

७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् ।

निर्विरोध निर्वाचितहरु

प्रदेश १

खुल्लातर्फः प्रतिस्पर्धा हुने

महिलातर्फः उषाकला राई, निरा खनाल र मेनुका काफ्ले

प्रदेश २

खुल्लातर्फः प्रभु साह, अरविन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेल

महिलातर्फः कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा

बाग्मती प्रदेश

खुल्लातर्फः प्रतिस्पर्धा हुने

महिलातर्फः पार्वती रावल, पेम्बा लामा र रचना खड्का

गण्डकी प्रदेश

खुल्लातर्फः इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भुपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी

महिलातर्फः नरदेवी पुन मगर, मीनाकुमारी गुरुङ र सीमाकुमार क्षेत्री

लुम्बिनी प्रदेश

खुल्लातर्फः खेममान खडका, दिनेश पन्थी, नविन रोक्कामगर, भुमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल

महिलातर्फः मेनका पोखरेल, सरिता खनाल भूसाल र सावित्रा अर्याल

कर्णाली

खुल्लातर्फः प्रतिस्पर्धा हुने

महिलातर्फः तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल भण्डारी

सुदुरपश्चिम

खुल्लातर्फः प्रतिस्पर्धा हुने

महिलातर्फः प्रतिस्पर्धा हुने

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ६ : ०० बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग