नयाँबजारस्थित गार्मेन्ट गोदाममा भएको आगलागी नियन्त्रणमा आयो (भिडियो) | Khabarhub Khabarhub

नयाँबजारस्थित गार्मेन्ट गोदाममा भएको आगलागी नियन्त्रणमा आयो (भिडियो)


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको नयाँबजारस्थित एक गार्मेन्ट गोदाममा शुक्रबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ । सोह्रखुट्टे प्रहरीका सहायक निरीक्षक विवेक खड्काका अनुसार गोदाममा रहेको सबै सामान नष्ट भएको छ ।

उनका अनुसार करिब २ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सो गोदानको साइडमा कन्स्ट्रक्सनको काम भइरहेको र त्यहाँबाट आएको आगोको झिल्का गोदाममा पुग्दा आगलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन ६ वटा दमकमल परिचालन गरिएको थियो । करिब २ घण्टापछि आगलागी नियन्त्रणमा आएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ४ : ३८ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ