पीएम कप क्रिकेट : आर्मीद्वारा प्रदेश नम्बर १ लाई २ सय ५ रनको लक्ष्य « Khabarhub

पीएम कप क्रिकेट : आर्मीद्वारा प्रदेश नम्बर १ लाई २ सय ५ रनको लक्ष्य


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर १ लाई २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारीत ५० ओभर पुरा खेल्दै सबै विकेट गुमाएर २ सय४ रन बनाएको हो ।

आर्मीका लागि राजेश पुलामि मगरले अर्धशतक पुरा गरे । उनले ५६ रन बनाए थिए । यस्तै, हरि बहादुर चौहानले ४६ रन, कप्तान विानेद भण्डारीले ३० रन बनाउँदा करण केसीले २६ रन बनाए ।

आर्मीविरुद्ध प्रदेश नम्बर १ का दिपेश कडेंलले ३ विकेट लिए भने फिर्दोस अन्सारी, सिदान्त लोहनी र मुकुन्द यादवले समान २–२ विकेट लिए । यस्तै, पुस्प थापाले एक विकेट लिए ।

प्रदेश नम्बर १ केही बेरमा मैदान उत्रिदैछ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १२ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै