एसी मिलान शीर्ष स्थानमा उक्लियो « Khabarhub

एसी मिलान शीर्ष स्थानमा उक्लियो


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा एसी मिलानले सालेरनिटनालाई २-० गोल अन्तरले हराएको छ ।

शनिबार भएको खेलमा फ्रान्क केस्सी र एलेक्सिस सालेमेकर्सले एक-एक गोल गर्दै मिलानलाई जित दिलाए ।

यस जितसँगै मिलान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मिलानले १६ खेलमा ३८ अंक जोडेको छ । सालेरनिटना ८ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ६ : ५७ बजे

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै