डढेलो निभाउन उडेको हेलिकप्टर दुर्घटना, ६ सैनिकको मृत्यु | Khabarhub Khabarhub

डढेलो निभाउन उडेको हेलिकप्टर दुर्घटना, ६ सैनिकको मृत्यु


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– मेक्सिकोमा एक सैनिक हेलिकोप्टर दुर्घटना हुँदा कम्तिमा पनि ६ जनाको मृत्यु भएको छ ।

कुएरेटारो राज्यस्थित हाल्पान डे सिएर्रा शहरबाट ८५ किलोमिटर उत्तरमा मेक्सिकन नौसेनाको हेलिकाप्टर दुर्घटनामा परेको हो । जंगलमा लागेको डढेलो नियन्त्रण गर्ने अभियानमा रहेका बेला उडान भरेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् ।

हेलिकोप्टर दुर्घटना हुनुको कारण स्पष्ट भइनसकेको जनाइएको छ ।

हेलिकोप्टर दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको अधिकारीले जनाएका छन् । हेलिकोप्टर दुर्घटनामा मारिएकाहरुप्रति त्यहाँका राष्ट्रपति आन्द्रेज म्यानुअल लोपेज ओब्रादोरले शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १ : ०६ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको