सुनिताले ल्याइन् ‘मसानघाट २’ « Khabarhub

सुनिताले ल्याइन् ‘मसानघाट २’


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका सुनिता खड्काको स्वरमा रहेको गीत ‘मसानघाट–२’ सार्वजनिक भएको छ । गायक प्रताप दाससँगको सहकार्यमा तयार भएको गीत गायिका खड्काले आफ्नी दिवंगत आमा तारादेवीको सम्झनामा तयार पारेकी हुन् ।

गीतमा जय देवकोटाको संगीत तथा संगीत संयोजन छ । केशवराज भट्टद्वारा निर्देशित गीतको भिडियोमा अभिनेता एसराज गराच, विकास लामिछाने तथा गायिका सुनिता खड्काले नै अभिनय गरेका छन् ।

दीपक गिरीद्वारा छायांकन गरिएको भिडियो विकास ज्ञवालीले सम्पादन गरेका छन् । ओएसआर डिजिटलबाट उक्त भिडियो सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १ : ५७ बजे

इरानमा लगातार अमेरिकी सेनाको हवाई आक्रमण, सैन्य तथा ऊर्जा पूर्वाधार लक्षित

काठमाडौं– अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमा लगातार सातौं रात हवाई

इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी

एजेन्सी– इरानले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य

मनसुन थप सक्रिय हुँदै : बागमती प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा

काठमाडौं– विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

एजेन्सी– गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको