कांग्रेस प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै « Khabarhub

कांग्रेस प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतगणना भइरहेको छ । सभापतिमा संस्थापन इतरका गुरुराज घिमिरेले अग्रता लिएका छन् ।

१ हजार मत गणना हुँदा घिमिरे ५०३ मतसहित अगाडि छन् । संस्थापन पक्षका उद्धव थापाले ४६१ मत प्राप्त गरेका छन् । प्रदेश १ मा देउवा र सिटौला समूह मिलेका छन् । सिटौला समूहका थापा देउवा समूहको समर्थनमा उम्मेदवार बनेका हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : १० बजे

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने

ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू)

काठमाडौं– ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु