भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन « Khabarhub

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिले भारत र अमेरिकाका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । सोमबार प्रस्तावित तीनैजना राजदूतमाथि सुनुवाइ भएपछि समितिले सर्वसम्मत अनुमोदन गरेको हो ।

सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि राजदूत प्रस्ताव गरेको थियो । मन्त्रिपरिषदले प्रस्ताव गरेको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानूनी व्यवस्था छ । तीनै जना राजदूतको नाम अनुमोदन भएसँगै अब उनीहरुको नियुक्ति हुनेछ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : ०३ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी