उत्तरी पेरुमा शक्तिशाली भूकम्पको झट्का « Khabarhub

उत्तरी पेरुमा शक्तिशाली भूकम्पको झट्का


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


ल्याटिन अमेरिकी मुलुक पेरुको उत्तरी क्षेत्रमा ८ म्याग्निच्युडको भूकम्प गएको छ ।

उत्तरी पेरुको लागुनास गाउँबाट ८० किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा १ सय १० किलोमिटरको गहिराईलाई केन्द्रविन्दु बनाएर सबेरै २ बजेर ४१ मिनेटमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

यद्यपि केन्द्रविन्दु जमिनको सतहभन्दा धेरै गहिराईमा भएकाले भूकम्पले ठूलो क्षति पु¥याएकोमा भने आशंका रहेको जनाइएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने भूकम्पको तीब्र झट्का महसूस गरिएको जनाएका छन् ।

भूकम्प गएसँगै पेरुस्थित अमेजनको जंगलमा अविस्थत गाउँहरुमा विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ । ‘प्रशान्त अग्नीचक्र’ भनिने क्षेत्रमा अवस्थित पेरुमा यस्ता भूकम्पहरु नियमित जाने गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  २ : ५८ बजे

इरानले अमेरिकी नागरिक डेना करारीलाई रिहा गर्‍यो

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि देश छोड्न

विश्वकपमा हारपछि विवादमा बेलिङ्घम, उत्सव मनाइरहेका अर्जेन्टिनी खेलाडीसँग धक्कामुक्का

एटलान्टा- फिफा विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ को हार बेहोरेपछि इंग्ल्यान्डका

केही क्षणको वर्षाले काठमाडौंका सडक जलमग्न (तस्बिरहरू)

काठमाडौं– बिहीबार दिउँसोको वर्षाका कारण काठमाडौंका विभिन्न सडक डुबानमा परेको

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज

अलपत्र आयोजना सम्पन्न गर्न सरकारको ३० दिने अल्टिमेटम

काठमाडौं- सरकारले निर्माणको अन्तिम चरणमा पुगेर अलपत्र परेका आयोजनाहरू सम्पन्न गराउन