सफलता कसरी हासिल गर्ने ? « Khabarhub

सफलता कसरी हासिल गर्ने ?


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सफलताले आफ्नो चिनो छाडेर जान्छ । यदि हामीले सफल मानिसका गुण चिनेर त्यसलाई पछ्यायौँ, अनुकरण गर्‍यौँ, व्यवहारमा उतार्न सक्यौँ भने अवश्य सफल हुन्छौँ ।

सफलता कुनै रहस्यमय र जादुको छडी पनि त होइन जो छुने बित्तिकै बोल्छ । यो त केही महत्त्वपूर्ण नियम र कुरालाई निरन्तररुपमा अध्ययन र मनन् गरे पछिको सकारात्मक नतिजा हो ।

असफलता पनि बारम्बार गल्तीलाई दोहोर्‍याएपछिको नकारात्मक नतिजा हो । सकारात्मक नतिजाले शक्तिमा मलजल गर्दछ र जीवन उर्वर बनाउँछ तर नकारात्मक नतिजाले जीवन शक्तिमा कम ऊर्जा प्राप्त हुन्छ ।

पहिलोले पुरस्कार प्रदान गर्दछ भने दोस्रोले दण्ड । दण्ड र पुरस्कार बिचको फरक आफै तालिका बनाउनुहोस् र असफलताबाट सफलताको पाठ सिकी सफल जीवन बिताउनुहोस् ।

साभार  : ‘दीर्घ जीवनका रहस्यहरू’ पुस्तकबाट

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ०५ बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः