क्याटरीनालाई विक्कीले लगाइदिए साढे ७ लाखको औँठी, ५ लाखको मंगलसूत्र « Khabarhub

क्याटरीनालाई विक्कीले लगाइदिए साढे ७ लाखको औँठी, ५ लाखको मंगलसूत्र


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड फिल्मस्टार क्याटरीना कैफ र विक्की कौशलले बिहीबार बिहे गरे । यी दुईको बिहेको चर्चा बलिउडमा छाएको छ ।

यो जोडीको बिहेका सुन्दर तस्वीरहरु सार्वजनिक भइसकेका छन् । क्याटरीना र विक्कीले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुमाझ बिहेका तस्वीर सार्वजनिक गरेका हुन् ।

तस्वीर सार्वजनिक भएसँगै यो जोडीको ब्राइडल लूक चर्चामा छ । क्याटरीनाले हातमा औँठी लगाएको सार्वजनिक गरिएका तस्वीरमा देख्न सकिन्छ । बलिउड लाइफ डटकमले तयार पारेको एक समाचार अनुसार क्याटरीनाले लगाएको औँठी ७ लाख ४० हजार भारतीय रुपैयाँको हो ।

यस्तै क्याटरीनाले पहिरेको मंगलसूत्रको मूल्य ५ लाख भारु रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उक्त मंगलसूत्रमा हीराजडित छ ।

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  २ : ३३ बजे

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य